Spread the love

६।असाेज।मंलबार

कानेपाेखरी युवा समाजका अध्क्षय विसु ले आफ्नाे जन्मदिन मनाउने खर्च कटाएर वाडे १२ घर परिवारलाई राहत ।

कानेपाेखरी गाउँपालिका वडा न- ७ का युवा समाजसेवि तथा कानेपाेखरी युवा समाजका अध्क्षय विसु राज राई र विज्ञान    सुब्बा काे आज असाेज ७ गते  एकै साथ जन्म दिन परेकाे हुनाले उहाहरुले आफ्नाे जन्म दिन पहिले साथिहरुसंग रमाईलाे गरेर भाेज पार्टी गरेर जन्म दिन मनाउथ्याे भने । यसपटक काे जन्मदिन बेग्लै तरिकाले मनाएका छन ।

जन्मदिनकाे उपलक्ष्यमा कानेपाेखरी गाउँपालिका वडा न -२ काे आदिवासि भवनमा  १ औपचारिक कार्यक्रम गरेर कानेपाेखरी वडा न -२ का ११ घर परिवार र वडा न -४ मा १ घर गरी १२ घरका  विपन्न परिवारहरुलाई राहत सामग्री वितरण गरेर जन्म दिन मनाएका छन ।जसमा १५ केजि चामल , दाल ,नुन, तेल, साबुन, आदी लगायतका खाद्यय सामग्री वितरण गरे ।

जन्म दिनकाे उपलक्ष्यमा  प्रदेश १ का सदस्य ईन्द्र सुब्बा रमाईलाे प्रहरी चाैकीका ईन्चार्ज  लाक्पा शेर्पा  कानेपाेखरीका समाजसेविहरु खुल्लु राजबंसी, नविन राई ,भाेजविर माझी ,चिन्तामनि दाहाल, भुपेन्द्र सुब्बा, विक्रम तमाङ्ग  सावित्रा चाैधरी  तथा विसुराज राई का साथीहरु उपस्थित भई जन्मदिनकाे शुभकामना दिदै टिका तथा खादा लगाईदिएर  जन्मदिनकाे धेरै धेरै  शुभकामना र सामुहिम रुपमा    ह्यापि वर्थ डे विसु र विज्ञान  Happy Birthday Bisu and Bijyan भनेर सामुहिक शुभकामना दिएका थिए ।राहत सामग्रि पाउने हरु ले पनि उहालाई यस्ताे पुन्यकाे काम गरेकाेमा आशिर्वाद  दिएका छन ।

                          हेमलाल राजवंसी र गाेईसल राजवंसी  लाई राहत दिदै  विसु  । 

           रमाईलाे प्रहरी ईन्चार्ज जन्म दिनकाे शुभकामना दिदै । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!