Spread the love

२९।असाेज।

एक पुरुषले बच्चालाई जन्म दिएका छन् । कसैले पत्याउने विषय होइन । तर, यस्तो पनि भएको छ । बच्चालाई जन्म दिने व्यक्ति ट्रान्सजेन्डर पुरुष हुन् । विश्वको पहिलो गर्भवती भएकाे पुरुषले तीन बच्चाको माता पिता बनिसकेका छन् ।

 पहिले गर्भवती पुरुष थामस बैटी आफ्नो नाम बताउने उनको जन्म महिलाको रुपमा भएको थियो । तर पछि उनले आफ्नो लिं ग प रिर्वतन गरेका हुन् ।

२००८ मा थामस विश्वको सबैभन्दा पहिलो ग र्भवती पुरुष बनेका थिए । उनले यो काम गरेर ट्रा न्सजेन्डर पुरुष जो सँग महिला प्रजनन अंग छ उनले एक बच्चालाई सजिलै जन्माउन सक्छन् भन्ने प्रमाणित गरिदिएका छन् ।

यस लिं ग प रि र्वातनमा हर्मोन टेस्टोस्टेरानको पनि प्रयोग गरिएको छ, जसमा एक महिलाको आवाज पुरुषको जस्तो ठुलो हुन्छ । यो टे स्टोस्टे रान हर्मोनको म द्दतबाट प्रजनन तन्त्रमा पनि परिर्वतन हुन्छ ।

बच्चाको जन्म दिने यी व्यक्तिले टेस्टोस्टेरान हर्मोनको प्रयोग गरेका थिएनन् । जसको कारण उनको प्रजनन तन्त्रमा परिर्वतन भएन् ।

उनले वी र्यलाई दान लिएर गर्भधारण गरेका थिए । यसै कारण पुरुष र बच्चा दुवैजना सुरक्षित छन् । उनले जस्तै अर्का ट्रान्सजेन्डर एनएचएसले पनि बच्चालाई जन्म दिने तयारी गरिरहेका छन् ।

महिलाले आफ्नो सर्जरीको माध्यमबाट आफ्नाे यौन अंग परिर्वतन गरेका थिए ।दर्जन भन्दा धेरै महिला अभिभावकले आफ्नो अ न्डा सुरक्षित गरेका छन् । यौन अंग परिर्वतन गरेपछि पुरुष बनेपछि पनि बच्चा जन्माउन इच्छा गरेमा कुनै समस्या भोग्नु पर्दैन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!