Spread the love

३।कार्तिक। विराटनगर

नेपालीहरुकाे महान चाडँ सुरु भै सकेकाे छ र देश  काेराेना काे सङ्क्रमणमा गुजरीरहेकाे छ । जाे जहा हुनुहुन्छ त्यही वसेर  चाडँ  मनाउने र सरकार तथा स्थानिय सरकारले जारी गरेकाे सुचनाहरु काे पालन गर्ने र आफु पनि वच्ने र अरुलाई वचाओ । माेरङ का प्रमुख जिल्ला अधिकारी काेश हरि निराैला ले जारी गरेकाे निषेधआज्ञा पालन गराै र गर्न लगाओ ।

Image may contain: text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!