Spread the love

९।कार्तिक। कानेपाेखरी

विद्यानन्द ।  भगत

नेपाल संथाल आदिवासी उत्थान संघ कानेपाेखरी १ हाेकलावारी विसनपुरले वडा दशै शुभ दिपाली तथा छठ पर्वकाे अवसरमा कार्तिक २ गते देखी चिसाङ्काे वगरमा रहेकाे खुल्ला चाैरमा संथाल हरुकाे आयाेजनामा भएकाे नक आउट फुटवल प्रतियाेगितामा आज भएकाे पहिलाे  क् वाटर फाईनल खेलमा महेशवा र विरेनमुनि विच भएकाे खेलमा २  १ गाेल भएकाे थियाे जसमा   विरेनमुनिले महेश्वा लाई २ गाेल गरेर टिमलाई अग्रता दिलाएका छन । महेशवाकाे  तर्फबाट १ गाेल भएकाे छ ।

विरेनमुनिका गाेल गर्ने खेलाडि रविन साेरेनले नै २ गाेल गरेर टिमलाई सेमिफाईनलमा पुर्याकाे छ। भने  महेशवा काे सुरेन्द्र टुडुले १ गाेल फर्काएपनि खेलबाट बाहिरिएकाे छ।

 

आजै भएकाे दा्स्राे चरणकाे क् वाटर फाईनल खेलमा डकुवाडागा र वनकरुवा विच प्रतिस्पर्दात्मक खेल राेचकमय बनेका थियाे र दर्शकहरुबाट हुटिङ भने आउदा आउदै पनि लेलका अन्त्यमा  डकुवाडागाका खेलाडि अमिस मुर्मुले खेल सकिन १मिनेट बाकी रहदा काे समयमा १ गाेल गर्याे र खेललाई निर्नायक गाेलमा परिनत गरेर टिमलाई बिजेता बनाउन सफल भयाे ।

वनकरुवाकाे तर्फबाट कुनै गाेल हुन सकेन।भाेलि दशैकाे टिका भएकाे कारणले गर्दा खेल नहुने जानकारी आयाेजक का अध्यक्ष र सचिव  रावण मरण्डि र पावल हस्ताले थारु पाेर्टललाई जानकारी गरायाे ।

खेलका केही झलकहरु 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!