बाराहक्षेत्रमा  लैङ्गिक विभेदमा आधारित हिंसा विरुद्धको १६ दिने अभियान ।

१५।मंसिर ।बराबराहक्षेत्र लक्ष्मण कटुवाल, विश्वव्यापी प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान बाराहक्षेत्रमा  मनाएकाे छ। सन् १९९१ देखि सुरु भएको कार्यक्रम नेपालमा पनि विविध […]

१ नं. प्रदेश स्तरीय डिहवार (ग्रामथान) संरक्षण रणनिती मा थारु कल्याणकारिणी सभा माैन ।

१५।मंसिर। झुम्का  ।सुनिल चौधरी ग्रामथान संरक्षण समिती इटहरीको नेतृत्वमा १ नं. प्रदेश स्तरीय डिहवार (ग्रामथान) संरक्षण रणनिती स्थानियतहमा रणनिती कार्यान्व्यन गराउन घोषणा पत्रमा प्रतिबद्धता । तराइका पहिलो भुमिवासी थारु समुदायको […]

मोरङको कानेपोखरीमा १५ शैया हस्पिटल भवनकाे आज शिलान्यास ।

१५।मंसिर।कानेपाेखरी विद्यानन्द चाैधरी मोरङको कानेपोखरीमा १५ शैया हस्पिटलको भवन शिलान्यास । कानेपोखरी गाउँपालिका वडा न ४ मा रहेकाे स्वास्थ चाैकी भित्र एक ओपचारीक कार्यक्रम गरेर  भवनकाे  शिलान्यास  स्थानिय सरकार प्रमुख […]

बेल्हामा थारु संग्रहालय उद्घाटन ।

१५।मंसिर।उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा नं २बेल्हामा थारु संग्रहालय उद्घाटन भएको छ। उद्योग,पर्यटन ,वन तथा वातावरण राज्यमन्त्री बिजय कुमार विश्वास, माननियहरु बिमल कार्की, अम्बिका थापा ,सुनिता चौधरी, बेलका नगर […]

चुरी खनखन नामकाे गित र भिडियाे मेघा मिडियामा चाडै आउने तयारीमा ।

१४।मंसिर।कानेपाेखरी विद्यानन्द , भगत चाैधरी थारु भाषाको गीत “चुरी खनखन” को भिडियो चाडै सञ्जु बाबाको मेघा मिडियामा आउने        भएको छ।   सञ्जु बाबाको शब्द/सँगीत र चर्चित थारु गायिका […]

कानेपाेखरीका गणेश कृषि फर्म ले कृषिमा क्रान्ति ल्याउने तयारी ।

१४।मंसिर। कानेपाेखरी माेरङ्गकाे कानेपाेखरी गाउँपालिका वडा न -२ दाेगडिया भन्नै गाउँमा २ वर्ष अगाडि गणेश कृषि फर्म खुलेकाे छ। जसमा कृषिका कामहरु तिव्ररुपले अगाडी बढि रहेकाे छ पहिलाे चरणकाे काममा […]

नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्यसमितिकाे रिक्त रहेको सचिवमा बिवेक लिम्बू ।

१४।मंसिर।कानेपाेखरी नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्यसमितीको सचिव पदको जिम्मेवारी नवप्रवेशी बिवेक लिम्बूले  शनिबारबाट औपचारिक रुपमा सम्हालेका छ्न। रमाइलो बचत तथा ऋण सहकारी संस्था कानेपोखरी वडा न ६ रमाइलोको भवन  उनले […]

कानेपोखरी वडा न ३का स्थानिय समाज सेवि काङ्ग्रेसका देवेन्द्र लुईटेलकाे विशेष पहलमा मस्जिद समुद्धघाटन ।

  १३।मंसिर।कानेपोखरी विद्यानन्द  चाैधरी मोरङकाे  कानेपोखरी गाउँपालिका वडा न ३ तल्लाे हरकपुरमा मुस्लिम धर्मावलम्बीहरुको धार्मिक संगम स्थल मस्जिद अल तकुवाको विधिवत रुपमा समुद्धघाटन भएको छ। नवनिर्मित भवनको आज शनिबार नेपाली […]

१७ वर्षीय किशोरी माथी पथरीमा खुकुरी प्रहार ।

१३।मंसिर ।पथरी मोरङको पथरीमा घरेलु हतियार खुकुरी प्रहार गरी एकजना १७ वर्षीया किशोरीको हत्या प्रयास भएको छ । शुक्रवार पथरी शनिश्चरे नगरपालिका वडा न -८ दहलाे शुक्रवारे का  २९ वर्षे […]

समर्पण बचत तथा ऋण सहकारी सस्थाकाे १४औ साधारण सभा सम्पन्न ।

१३।मंसिर। ग्रामथान नेताचौक चन्द्रदेव चौधरी माेरङ्गकाे  ग्रामथान गाउपालिका वडा न.- ६ , नेताचौकमा रहेको श्री समर्पण बचत तथा ऋण सहकारी सस्था लि.ले कोविड -१९ लाई मध्य नजर गरि स्वास्थ मापदण्ड […]