Spread the love

२८।कार्तिक।कानेपाेखरी

हरियो खुर्सानी बिना नेपाली खाना खान सोच्न पनि सकिदैन ।  यो कुरा थाहा छैन होला कि हरियो खुसार्नीले स्वास्थ्यमा धेरै लाभ पुर्याउँछ । हरियो खुसार्नी एक औषधी हाे । जसले कैयौँ रोगलाई निकाै गर्दछ ।

हरियो खुर्सानीमा डायटरी फाइबर भरपुर मात्रामा मिल्ने गर्दछ , जो पाचन प्रणालीको लागि धेरै फाइदाजनक हुन्छ। हरियो खुर्सानीमा भिटामिन सी भरपुर मात्रामा हुन्छ, जसले छालालाई स्वस्थ राख्दछ र तव्चामा पनि निखारता ल्याउन मदत गर्छ ।

हरियो खुर्सानीले सरिरकाे  तौल समेत  कम गर्न गर्दछ । हरियो खुर्सानी शरीरको अधिक वजन घटाउन र मेटाबोलिज्म सुधार गर्नको लागि प्रयोग गर्नुपर्दछ। हरियो खुर्सानीले रगतमा चिनीको मात्र सन्तुलित गर्न अहं भूमिका खेल्छ । यदि कसैलाई मधुमेह भएको छ भने हरियो खुर्सानीको सेवनले फाइदा हुने बताइन्छ ।हरियो खुर्सानीमा फाइबरको मात्रा हुने हुनाले यो कब्जियत हुनेहरूका लागि पनि फाइदाजनक छ । हरियो खुर्सानीले कतिपय प्रकारका क्यान्सरहरू पनि निको गराउन मद्दत गर्छ ।

राति सुत्ननु भन्दा  पहिला २ , ३ वटा हरियो खुर्सानीलाई धोएर बीचबाट काट्ने र एक ग्लास पानीमा भिजाएर राख्ने अनि बिहान उठेर त्यसको सेवन गर्नाले पेटको समस्याबाट मुक्ति मिल्ने कतिपय अध्ययनहरूले पुष्टि गरेका छन् ।

यस पछि, बिहान उठ्ने बित्तिकै भिजाएको यो हरियो खुर्सानीको पानी पिउनुहोस्, तर यो पानी पिउनु अघि  कुनै कुरा खान  पिउनुहुदैन ।

यी सबै मिनरल्स र भिटामिनहरू सँगै एक व्यक्तिको शरीर दिनभर ऊर्जाले भरिन्छ।

लगभग एक हप्ताको लागि हरेक बिहान यो पानी पिउँदा, व्यक्तिको स्वास्थ्य सम्बन्धी सबै समस्याहरू निश्चित रूपमा समाधान हुन्छ साथ साथै छाला चम्किन्छ र अन्य लाभहरू पनि हुन्छन्।लगातार एक हप्ता यो प्रयोग गरेपछि तपाई आफैले धेरै राम्रो महसुुुस गर्नुहुनेछ ।

facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!