धिमाल जातीय बिकास केन्द्रको छैठाै महाधिवेशन उर्लाबारीमा  भाेली हुदै  ।

१६।पुस।उर्लाबारी धिमाल जातीय बिकास केन्द्र केन्द्रीय समितिको ६ औं महाधिवेशन भोली (पुस १७)देखि  मोरङको उर्लाबारीकाे  मंगलबारेकाे आफ्नै केन्द्रीय कार्यालयमा हुँनेभएकाे छ। दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ कार्यसमितिको निर्वाचनहुने संस्थाको निवर्तमान […]

ट्याक्टरले किचेर बालकको मृत्यु ।

१६।पुस।केरावारी मोरङको केरावारी गाउँपालिका वडा नः-६ बुद्धचोक बस्ने जितेन तामाङको ३ बर्षीय छोरा पासाङ तामाङको ट्याक्टरले किचेर मृत्यु भएको छ । मंगलवार दिउँसो ३ बजेको समयमा जितेन तामाङको घर अगाडी […]

आयुर्वेद स्वास्थ्य केन्द्रमा जुकाको चुसाइ (लिच थेरापी) माध्यमबाट समेत बिरामीको उपचार ।

१६।पुस।कानेपाेखरी। तनहुँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा जुकाको चुसाइ (लिच थेरापी) माध्यमबाट समेत बिरामीको उपचार  गर्न थालिएको छ । डा  प्रमुख रामप्रबोध मण्डल सरुवा भएर आएको केही दिन पछि उक्त […]

बिर्तामोडको अटो ग्यारेजमा भीषण आगलागी ।

१६।पुस।बिर्तामोड ।  बिर्तामोडको  अटो ग्यारेजमा  बेलुका भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोडस्थित लिटिल फ्लावर स्कुल नजिकै उमेश साहले सञ्चालन गरेको अटो ग्यारेजमा आगलागी भएको हो […]

एसईई माध्यमिक शिक्षा परीक्षा आउदो २०७८ जेठमा हुने ।

१५।पुस।काठमाडाै माध्यमिक शिक्षा परीक्षा (एसईई) आउदो २०७८ जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल भन्छन्ः  ‘बिदा […]

धान्यपूर्णिमा, उँधौली पर्व, योमरी पूर्णिमा एवम् पुस १५ गते मनाइने तमु ल्होसार पनि आजै मनाइँदै ।

१५।पुस।कानेपाेखरी आज मार्गशीर्ष शुक्ल पूर्णिमा, धान्यपूर्णिमा, उँधौली पर्व, योमरी पूर्णिमा एवम् हरेक वर्षको पुस १५ गते मनाइने तमु ल्होसार पनि मनाइँदै छ । धान्य पूर्णिमाको अवसरमा आज धानको विधिपूर्वक पूजा […]

पार्टि विवादका कारण १ सय ५३ जना नेपाली काङग्रेसमा प्रवेश ।

१५।पुस।कानेपाेखरी नेकपामा अहिले पार्टि विवाद अनि कलहका कारण देशभर नेपाली काङग्रेस प्रवेश गर्नेको संख्या बढ्दो छ । जनताले दुइतिहाई मत दिएर सरकार चलाउन पठाउँदा पनि सत्ताको लडाँईले नेकपामा आजीत भएका […]

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्री थपेकाे थपै ।

१४।पुस।काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आठ जना नयाँ मन्त्री थप गर्दै  नयाँ मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । नयाँ मन्त्रीहरुले आजै साँझ राष्ट्रपतिबाट सपथ लिएका छन् । थप गरिएका मन्त्रीहरुमा […]

सुनसरीमा जंगली हात्तीको आक्रमणबाट कामतको मृत्यु ।

१४।पुस ।सुनसरी सुनसरीको कोशी गाउँपालिका वडा न-४ का १९ बर्षीय मोती कामतलाई सोमवार राती साँढे ८ बजे  हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।  जुद्धगञ्जमा रहेको मासु पसलबाट मासू किनेर फर्कदै […]

उर्लाबारी जेसीसमा  धिमाल  चयन । 

१४ पुस।उर्लाबारी, पूर्वअध्यक्षहरुको ‘रैबया’का बाबजुद उर्लाबारी जेसीज २०२१ को नेतृत्व चयन भएको छ । शाखा अधिवेशनले अध्यक्षमा अशोक धिमाललाई सर्वसम्मत चयन गरेको छ । अध्यक्ष पदमा लोलिम पोमु, सिताराम ओझा, […]