अवसर पाए महिलाले पनि पुरुष सरह सफलता हांसिल गर्न सक्छन् -उपप्रमुख पराजुली ।

बेलबारी/२०फागुन। मोरङको बेलबारी नगरपालिकाले निशूल्क लोकसेवा कक्षाको  कार्यक्रमका उपप्रमुख ढाकाकुमारी पराजुलीले पानसमा बत्ती बालेर तालिमको समुद्घाटन गरिन् । आज एक भिजन इटहरीले सहजीकरण गर्ने उक्त कार्यक्रम आर्थिक बर्ष २०७७/७८को विनियोजित […]

 विकास निर्माण कार्य राजनीतिका कारण  प्रभावित हुन दिंदैनौँ-उपमेयर पराजुली ।

२०फागुन/बेलवारी मोरङको बेलबारी नगरपालिकाले संघीय सरकार,प्रदेश सरकार तथा स्थानीय सरकारद्वारा विनियोजित बजेटमार्फत नगरक्षेत्रभित्र संचालित विभिन्न विकास निर्माणका योजनाहरुको गुणस्तरीयतालाई मध्यनजर गर्दै नगरस्तरीय अनुगमन् समितिले निर्माणाधीन र निर्माण सम्पन्न योजनाहरुको अनुगमन् […]

हिन्दु ,आदिवासी जनजाती तथा थारुहरुले मनाउने हाेली पर्व।फगवा पावन। होली के हो र यो किन मनाइन्छ ?

२०।फागुन। कानेपाेखरी  विद्यानन्द चाैधरी  नेपाल कला र सस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । तीमध्ये होली पनि एक हो । जसले नेपाली सस्कृतिलाई झल्काउने गर्दछ । […]

मोरङकाे  सुन्दरहरैँचामा सवारी दुर्घटना हुँदा चौधरीको मृत्यु ।

२०।फागुन। कानेपाेखरी मोरङकाे  सुन्दरहरैँचा नगरपालिका वडा न– ३ का २० वर्षीय अजित चौधरीको माेटरसाईकल    दुर्घटना बाट  मृत्यु भएको छ । बुधबार राति करिब ९ बजे प्र१–०२–०४२प६३९२ नम्बरको मोटरसाईकल  अनियन्त्रित भई […]

तिते करेला खादाकाे फाइदै फाइदा ।

१९।फागुन।कानेपाेखरी खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ। करेलाका केही फाइदा यस्ता छन् शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्या‍उँछ। करेलाले […]

  सुनबर्षी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नुरुल मियाकाे २ वटा नागरिक्ता ।

१९।फागुन। कानेपाेखरी मोरङको दक्षिण भेगमा पर्ने  सुनबर्षी नगरपालिका वडा नं ८ का अध्यक्ष नुरुल मियाकाे भारत र नेपालकाे गरी २ वटा नागरिक्ता रहेकाे जानकारी ३ जना वडा सदस्यहरुले एक पत्रकार […]

पत्रकार महासंघ मोरङका वर्तमान सचिब अर्जुन आचार्यलाई समेत भाबी अध्यक्षको रुपमा ।

१७।फागुन।कानेपाेखरी। नेपाल पत्रकार महासंघ मोरङले निर्वाचन समिति गठन गरेसँगै उमेदबारहरुकाे चर्चा परिचर्चा सुरु भएको छ ।महासंघ मोरङका अहिलेका  सचिब अर्जुन आचार्यलाई समेत भाबी अध्यक्षको रुपमा हेरिएको छ । प्रेस संगठन […]

पर्यटन तथा नागरिक उड्ययन मन्त्रीले गर्नुभयाे पथरी शनिश्चरेमा कर कार्यालयको उद्घाटन्  ।

 १७ फागुन।पथरी शनिश्चरे, उत्तरपूर्वी मोरङका सेवाग्राहीका लागि पथरी शनिश्चरेमा स्थापित आन्तरिक राजस्व सम्वन्धी करदाता सेवा कार्यालयको आज औपचारिक उद्घाटन् भएको छ । एक कार्यक्रमका विच संस्कृति, पर्यटन तथा नागरिक उड्ययन […]

पथरी नगर उपप्रमुख विष्ट वास्तोलाको अगुवाईमा योजना अनुगमन ।

  १६ ।फागुन। पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरको योजना अनुगमन् समितिले आफ्नो नियमित अनुगमन्का क्रममा आज वडा नम्बर १० को योजनाको अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् […]

पथरी शनिश्चरेमा १० जनाले पायाे अपाङ्गता परिचयपत्र ।

१६। फागुन। पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरपालिकाको अपाङ्गता परिचयपत्र वितरण स्थानीय समन्वय समितिले आज नविकरण सहित अपाङ्गता भएका १० जनालाई परिचयपत्र प्रदान गरिएको छ । नगर उपप्रमुख एवम् समन्वय […]