पथरीमा मतदाता नामावली अद्यावधिकका लागि निवेदन लिन सुरू ।

१७ ।माघ।पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरेमा पनि मतदाता नामावली अद्यावधिक गर्ने कामका लागि आजबाट निवेदन लिने काम सुरु हुने भएको छ । नगर प्रमुख एवम् नगरपालिकाको मतदाता नामावली अद्यावधिक सम्बन्धी […]

कानेपोखरी सेवा समाज काठमाण्डाैकाे आयाेजनामा रमाईलाे च्यालेन्जकप हुदै ।

१७।माघ।कानेपोखरी विद्यानन्द चाैधरी कानेपोखरी सेवा समाज काठमाण्डाैकाे आयोेजनामा जनसेवा माविकाे खुल्ला मैदानमा यही माघ १७ गते देखी १९गते सम्म तीन दिने  वडा कल्व स्तिरय नकआउट फुटवल प्रतियाेगिता संचालहुने जानकारी  कानेपोखरी […]

५ औँ रिफ्युजी च्यालेन्ज कपको उपाधी चुम्याे  आयोजक वाइएफसी ।

१६।माघ।पथरी, रिफ्युजी च्यालेन्ज कपको ५ औँ संसकरणको उपाधी आयोजक वाइएफसीले हात पारेको छ । बिहिबार भएको फाइनल खेलमा योङ ब्रदर्श शिरिजंगालाई २–० गोल अन्तरले परजित गर्दै वाइएफसीले उपाधी हात पारेको […]

पथरी शनिश्चरेमा प्रतिजैविक प्रतिरोध सचेतना कार्यक्रम ।

१५ ।माघ।पथरी मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय र मिथिला पब्लिक हेल्थ सर्भिसेज सप्तरीको संयुक्त आयोजनामा आज ‘प्रतिजैविक प्रतिरोध सम्बन्धी सचेतना तथा पैरबी कार्यक्रम’ सम्पन्न भएको छ । स्वास्थ्य शाखाले वडाअध्यक्ष, […]

पथरी शनिश्चरेकाे ९वटा विद्यालयलाई एकै साथ विभिन्न कार्यक्रम प्रदान ।

१५ ।माघ।पथरी शनिश्चरे मोरङको पथरी शनिश्चरे नगरमा रहेका ९ वटा विद्यालयलाई नगरपालिकाले एकै साथ विभिन्न कार्यक्रमहरु प्रदान गरेको छ ।नगर शिक्षा समितिको बैठकले नगरपालिकाको शिक्षातर्फको  अनुदान अन्तर्गत अन्तर सरकारी वित्तीय […]

रमाइलो बहुमुखी क्याम्पसको २९ औं वार्षिक उत्सव तथा रक्तदान कार्यक्रम सम्पन्न ।

माघ।१५।कानेपाेखरी। मोरङको कानेपोखरी -५ भौसाबारीमा रहेको रमाइलो बहुमुखी क्याम्पसले २९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको […]

प्रदेश १ मा कोभिड विरुद्ध खाेप ८ जिल्लामा एकै साथ थालनी । ।

१४।माघ।विराटनगर आज प्रदेश १ मा खोप अभियानको शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिड विरुद्धकाे  खाेपकाे  शुरुवात कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास […]

रुपन्देहीमा आफ्नै परिवारले गर्याे छोराको हत्या ।

१४।माघ।भैरहवा । सम्पत्ति दिनुपर्ने भएपछि रुपन्देहीमा छोराको हत्या गरेको खुलेको छ । सियारी गाँउपालिका  वडा नः२ बेथरीमा बस्दै आएका राजेन्द्र प्रसाद यादवलाई आफ्नै परिवारका सदस्यहरुले हत्या गरेको   प्रहरीले जनाएको छ […]

कविता भित्रको कथा एउटा मझेरीमा ।

१३।माघ।कानेपाेखरी कविता भित्रको कथा एउटा मझेरीमा कविता भित्रको कथा सुनाउदै थिए“, एकादेशबाट लखेटिएका, युद्धमा हारको पींडा लुकाउन, हारको हीनता घटाउन, हारको दुःख विर्सन, आफ्नो अस्तित्वलाई काखीमा च्यापेर हाम्रो भूमि प्रवेश […]

हेम एण्ड माया फाउन्डेसनले कानेपाेखरीकाे थानेश्वर प्रा वि का विद्यार्थीहरुलाई वितरण गरे न्यानाे कपडा ।

१३।माघ।कानेपाेखरी हेम एण्ड माया फाउन्डेसनले कानेपाेखरीकाे थानेश्वर प्रा वि का विद्यार्थीहरुलाई आज माघ १३ गते थानेश्वर प्रा वि मा ‍औपचारीक कार्यक्रम गरी २८जना विद्यार्थीहरुलाई न्यानाे कपडा वितरण गरेका छन । […]