विवाह गरेका दुई साता नवित्दै दुर्घटनामा परि नयाँ जाेडीकाे मृतु ।

२८।पुस।कानेपाेखरी । झापाको शिवसत्ताक्षीमा भएको सवारी दुर्घटनामा परी दुई साता अगाडि विवाह बन्धनमा बाँधिएका सुनसरीका नवदम्पतिको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसत्ताक्षीको झिलझिले खण्डमा भएको दुर्घटनामा परी सुनसरीका […]

विद्यालयका प्रधानाध्यापक पोखरेलमाथि विद्यार्थीले गरे कुटपिट ।

२७।पुस।उर्लाबारी । मोरङको उर्लाबारी वडा नः६ मा रहेकाे राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलमाथि विद्यार्थीले कुटपिट गरेका छन्। सोमबार बिहान १० वजे विद्यालय हाताभित्र कक्षा१२ मा अध्ययनरत उर्लाबारी १ का […]

भूमि आयोगको तथ्याङ्क संकलन इकाई कार्यालय खडा, आयोगसँग अन्तरक्रिया पथरी शनिश्चरेमा ।

२७। पुस।पथरी शनिश्चरे, भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग अन्तर्गत पथरी शनिश्चरे नगरको बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालयको आज उद्घाटन भएको छ । आयोगका केन्द्रीय सदस्य […]

बेलबारी नगरपालिकाको वडा नं. ६काे धैतिखोलामा सेल्फी पुल निर्माण ।

२७।पुस।कानेपाेखरी। मोरङको बेलबारी नगरपालिकाको वडा नं. ६ धैतिखोलामा निर्माण गरिएको सेल्फी पुलको उद्घाटन गरिएको छ । आइतबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रम गरी पुलको उद्घाटन गर्नुभएको छ । […]

ठूलो परिमाणमा भारतदेखि घुँगी ल्याउदै गर्दा सशस्त्र प्रहरीले बरामद गरे।

२७।पुस।कानेपाेखरी । सिमानाका खटिएका सशस्त्र प्रहरीले भारतदेखि ल्याउदै गर्दा ठूलो परिमाणमा घुँगी बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बखरी विराटनगरले ३ सय केजी तस्करीको घुँगी सोमबार बरामद […]