कानेपाेखरी गाउँपालिकाले गर्याे डीएसपी गिरीलाई सम्मान सहित विदाई ।

Spread the love

२।माघ।कानेपाेखरी

विद्यानन्द चाैधरी

मोरङको  कानेपोखरी गाउँपालिकाले इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलीपकुमार गिरीलाई सम्मान सहित विदाई गरेको छ । गाउँपालिकाले प्रशंसा पत्रले सम्मान गर्दै विदाई गरेको थियो । एन, कानुन र नियमसंगत मा सहयोग पुर्याउनु भई शान्ति सुरक्षा कायम गर्न सक्रिय भूमिका निर्वाह गरेको भन्दै प्रशंसा पत्रले सम्मान गरेका थिए । पालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ,   वडा नः७का  वडाध्यक्ष मोहन प्रसाद अधिकारी र नेकपा कानेपोखरी गाउँ कमिटि अध्यक्ष भोला अधिकारी समेतले विदाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *