वजारकाे सडक क्षेत्रमा वेचन राखिएकाे सामग्री हटाउन सुरू ।

Spread the love

२। माघ। पथरी शनिश्चरे ।

मोरङ्को पथरी शनिश्चरे नगरका बजार तथा विभिन्न सडक क्षेत्र खाली अवस्थामा राख्न नगर प्रहरीले अनुगमन थालेको छ । वडाका जनप्रतिनिधि सहितको उपस्थितिमा नगर प्रहरीले आज पथरी बजार क्षेत्रका सडक अतिक्रमण गरेर राखिएका पसल, निर्माण सहितका सामग्री हटाउने काम थालेको छ । यसअघि नगरले सडक क्षेत्रको अतिक्रमण हटाउने निर्णय गर्दै माइकिङ समेत गरेको थियो ।

अटेर गरि सडक क्षेत्रमा अतिक्रमण गरे जरिवाना सहितको कारवाही समेत गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *