सुनसरीकाे ईनरवा मा भेटियाे हाेचाे मान्छे तर शरिर कुप्राे। २० वर्ष पुगि सक्दा नि कुनै सहयाेग पाएकाे छैन।

Spread the love

३।माघ।सुनसरी ।

सुनसरी जिल्ला इनरवा नगरपालिका वडा नः ८ वंङकुलवा मा १जना शारिरिक अपाङ्ग थारु पुरुष सम्राट चाैधरी  रहेकाे छ ।जसकाे सरिर ३ फिट काे मात्र रहेकाे छ ।शारिरिक रुपले कुप्राे रहेकाे छ । सरिरकाे पछाडि भागमा ठुलाे मासुकाे डल्ला जत्राेकुप्राेपरेकाे कारणले शारिर विकास हुन न सकेकाे जन्मिदानै कुप्राे जन्मेकाे । ‌औषधी उपाचार गराउन संभव न भएकाे र आर्थीक अवस्थापनि सामान्य रहेकाे ले ठुलाे ठाउमा लान न सकेकाे बताउछन बाबु ले । आर्थीक सहयाेग तथा शिक्षा दिन्छ भनेर धरान ईनरवा वा संवन्धित निकायमा कैयाै धाउदा कसैले चासाे देखाएन र ३ कक्षा सम्म मात्र पढेकाे बताउछन सम्राटका बाबु ।

अपाङ्ग कार्ड बनेकाे छ तर ग वर्गकाे भएकाेले स्थानिय सरकार तथा सराेकार बाला काे ध्यान गएकाे छैन । कुनै काम गर्न सक्दैन शरिरकाे कारणले सामान्य हिडडुल गर्न सक्छ ।तर पनि सराेकार वालाहरु संग जादा कुनै पहल न गरेकाे आल टाल गरेर कुरा टारेकाे र सम्राटकाे लागि सरकार बाट पाउने भत्ता समेत न पाएकाे गुनासाे गेका छन सम्राटका दाजु ले ।

 

उहा २०५७साल श्रावण १९ गते जन्मिएका हुन।  घरकाे माईला छाेरा हाे तर १ जना उस्कै स्यहारमा लाग्नु पर्नै वताछन आामा ले । सामान्य हिड डुल गर्न सक्ने खाना खान सक्ने छन तर सव थाेक उस्कै अगाडि लियाईदिए मात्र निहुरिन सक्दैन ।बाेलि अलि लट्पटिने स्पष्ट बाेल्न न सक्ने ।भाईकाे लागी पहल गरिदिनु भन्दै थारु पाेर्टल लाई  समाचार तथा सहयाेगी मनहरु वाट सहयाेग काे अपेक्षा राखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *