सुनसरीको दुहबीमा माइक्रो र मोटरसाइकल जुध्दा ३ जनाको घटना स्थलमै मृत्यु ।

६।माघ।कानेपाेखरी दुहबी वडा नः १० काे दुहबी इनरुवा जाेडने  भित्री पक्की सडक खण्डमा दुहबीबाट इनरुवा तर्फ जाँदै गरेको प्र १–०२–००१ज ३८६८ नम्बरको विङगर माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको को […]

१ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा जाडोमा गरिव तथा असह्याय ब्यक्तिहरुलाई वाड्याे न्यानाे कपडा ।

६।माघ।बिराटनगर, १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा जाडोको न्यानो कपडा कम्बल बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले […]

पथरीकाे ९ वटै वडामा अपाङ्गता शिविर सम्पन्न ।

६।माघ।पथरी । पथरीकाे ९ वटै वडामा अपाङ्गता शिविर सम्पन्न शिविरमा अपाङ्गता परिचयपत्र लिन बाँकी र लिइसकेका व्यक्तिहरूलाई परिचयपत्र वितरण तथा नवीकरण गर्ने गरिएको छ । पथरी नगर अस्पतालका मेडिकल अफिसर […]

पथरी शनिश्चरे नगर क्षेत्रमा मर्मत गरिएको कालोपत्रेको अनुगमन् ।

६। माघ।पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा मर्मत गरिएका कालोपत्रे सडकको आज अनुगमन् भएको छ । वडा नम्बर १ को आरती सहकारी लाइन, फिल्महल लाइन, यलम्बर चोक, हनुमान चोक, […]

प्रतिनिधि सभाका संसद् शिवकुमारले प्रतिनिधि सभा पुनःस्थापनाको माग गरेका छन ।

७।माघ।विराटनगर । नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका संसद् शिवकुमार मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक र प्रतिगमनकारी भएकोले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्नुभएको छ । मोरङको धनपालथान […]