पन्चायत माविका ६० जना विद्यार्थीले पायाे टिफिन बट्टा ।

Spread the love

७। माघ। पथरी शनिश्चरे, 

मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले  वडा नम्बर १ को पन्चायत माविका विद्यार्थीलाइ टिफिन बट्टा वितरण गरेको छ ।
नगरका सामुदायिक विद्यालयका कक्षा १ सम्मका विद्यार्थीका लागि गत आर्थिक बर्षमा वितरण बाकी रहेका ४ विद्यालयहरुमा टिफिन बट्टा वितरण कार्य अन्तर्गत पन्चायतका ६० जना विद्यार्थीका लागि टिफिन बट्टा वितरण भएको छ ।
नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाको अगुवाईमा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले सहितले बट्टा वितरण गर्नु भएकाे थियाे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *