Spread the love

९।चैत्र।कानेपाेखरी

थारु कल्याणकारिणी सभा (थाकस)ले  रेशम चौधरीको रिहाइ माग गर्दै  माइतीघर मण्डलामा  धर्ना दिने भएको छ।  चौधरीको रिहाइ माग गर्दै सभाका महामन्त्री प्रेमिलाल चौधरीका अनुसार आज १ बजेदेखि माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम छ। धर्ना कार्यक्रममा विभिन्न संघसंस्था र थारुहरुकाे उपस्थिति रहने महामन्त्रीले चौधरीले बताए।

विप्लव, सीके राउतलाई विभिन्न सहमति गरेर मूलधारको राजनीतिमा ल्याएको तर अधिकार प्राप्तिको आन्दोलनमा भएको टीकापुर घटनामा सांसद रेशम चौधरीलगायतलाई थुनेको भन्दै सभाले रेशम चौधरीको रिहाइ माग गर्दै थारु कल्याणकारिणी सभा (थाकस)ले माइतीघर मण्डलामा धर्ना दिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!