Spread the love

२६।चैत्र।सुनसरी

नेपाल पत्रकार महासंघ सुनसरीको प्रदेश १ नम्बर परिसद सदस्य फाेनिज सुनसरी अध्यक्ष

 धिरेन्द्र चाैधरी नेपाल थारु पत्रकार संघ केन्द्र सदस्यमा जित हासिल गरेका छन र त्यस्तै कुलदीप चाैधरी चुनाव अगाडि नै निरविराेद बिजय भएका छन । 
२५ गते भएको नेपाल पत्रकार महासंघकाे  चुनावमा अध्यधिक बहुतले बिजयहुने नेपाल थारु पत्रकार संघ जिल्ला अध्यक्ष सुनिल चाैधरी १सय ४१ मत ल्याई तेस्रो स्थान र नेपाल थारु पत्रकार संघ केन्द्र पारसद गवान चाैधरीले १सय२१ मत ल्याइ छैठौं बिजय  भएकाे छ ।
चुनावमा बिजय उमेदवार हरुलाई  हार्दिक बधाई तथा शुभकामना प्रदिप चाैधरीले दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!