Spread the love

२।बैशाख।कानेपाेखरी

विद्यानन्द चाैधरी

   नयाँ वर्ष २०७८सालकाे अवसर पारेर थारु भाषाकाे छाेटाे चलचित्र जुडि सितल  भगत चौधरी र कारण सरदारले  बि.आर.सी. स्टुडियो मार्फत  सार्वजानिक गरेका छन ।

चलचित्र करण सरदारकाे लेखन भगत चाैधरीकाे छायाङकन रहेकाे छ।कलाकार हरुमा जित कुमार चौधरी, भागो देवी चौधरी ,कृष्ण कुमार माझी , अमृता माझी , कारण सरदार थारु, देबगन सरदार थारु काे राम्राे अभिनय रहेकाे छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!