Spread the love

२।वैशाख।कानेपाेखरी 

विद्यानन्द चाैधरी 

कानेपाेखरी वडा नं ६ प्रणामी डाडामा घरभएका  मानबहादुर तामाङ्गलाई उसैकाे घरमा कानेपाेखरीमा रहेकाे उज्वल भविष्य वाल समुहले एक ‌‍‍औपचारीक कार्यक्रम गरेर  १लाख ४६हजार २ सय ५२ रुपया क्यानसर पिडित तामाङ्गलाई आर्थिक सहयाेग देश तथा विदेशबाट सहयाेग     जुटाई दिएका छन ।

उहाँलाई घाटिकाे क्यानसर भएकाे छ र घरकाे अवस्थापनि निकै कमजाेर रहेकाे कारण कानेपाेखरीमा रहेकाे उज्वल भविष्य वाल समुहले थाहा पाए लगतै पहिलाे चरणकाे सहयाेगमा  कानेपाेखरी वडा नं ४ का सहयागी मन हाल जापानमा रहेता पनी वाल समुह मार्फत ३ हजार ५  र बाकी ३ हजार  बाल समुहबाट गरेर ६हजार ५ रुपैया सहयाेग जुटाई दिएकाे  थियाे भने  ।आजकाे सहयाेग प्रवासमा वसेका मनकारी मनहरुले तामाङ्गकाे दयनिय अव्था देखेर ३७ जनाकाे रकम जम्मा गरेर  १लाख ४६हजार २ सय ५२ रुपया भएकाे हाे र धर्म सिहँ श्रेष्टकाे माध्यमबाट मलेसियाबाट उक्त रकम आएकाे हाे ।

सहयागी दाताहरुकाे नामावली रठेगाना

उक्त रकम १ औपचारीक कार्यक्रम  मार्फत कार्यक्रमका प्रमुख अथिति स्थानिय सरकार प्रमुख तारा बहादुर काफ्ले र वडा नं ६ का वडा अध्यक्ष खडग वस्नेत कल्वका अध्यक्ष तथा संरक्षकहरु एविन पाठक, खेमराज श्रेष्ट,  स्थानिय वासीहरुकाे उपस्थितमा तामाङ्गकाे घरमै गइ दिइएकाे छ । रकम पाउदा तामाङ्गकाे उपचार हुने जनाइएकाे छ । कार्यक्रमका प्रमुख अथिति  वाेल्दै गाउँपालिका बाट पनी वा सरकारकाे तर्फबाट उपचारकाे लागी थप सहयाेग हुने जानकारी समेत  गराए ।

कानेपाेखरीमा धेरै उदाहरणिय काम गर्दै आइरहेकाे वाल समुहलाई सहयाेग गर्न चाहनु हुन्छ भने निम्न फाेन नं मा फाेन गरेर जानकारी लिन सकिन्छ ।भन्नै जानकारी बाल कल्व संरक्षक खेमराज श्रेष्टले थारु पाेर्टललाई जानकारी गराए ।

सहयोगको लागि  सम्पर्क गर्नुहोला ।
Nabin shrestha – 9800954747               नविन  श्रेष्ट
Khem raj sth – +977 980-3444003       खेमराज श्रेष्ट
Milan Kumar Bishwakarma – 9812328295      मिलन कुमार विश्वकर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!