Spread the love

४।वैशाख।कानेपाेखरी

मोरङ कानेपोखरी गाउँपालिका वडा नं ३ का अपाङ्ग विश्व साईकल यात्री चित्र पौडेल सन्सारका ६० मुलुकको साईकल यात्रा गरिसकेका छ्न।
 यात्राकै क्रममा नेपाल यात्रा  यही बैशाख २५ गते देखि मेची माहाकाली साईकल यात्रा गर्दैछ्न । र यात्रालाई सफल बनाउन आम नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई  सहयाेगकाे  अपील गरेका छ्न। यात्रा  भने ४० दिनको हुने जानकारी  यात्री  पौडेलले दिनुभयाे  ।
साईकल यात्रा महाकाली बाट सुरु भई मेचीमा गएर सम्म्पन्न गर्ने कार्यक्रम रहेको छ।साईकल यात्रा गर्दा महाकाली देखि मेचीमा रहेका अपाङ्ग सस्थाका अध्यक्षहरु सङ भेटने कार्यक्रम समेत रहेको छ। भने Pedal For Disability Education 2078 को मुल नाराका साथ  नेपालका विभिन्न जिल्लाको यात्रा गर्दैछन ।  
यात्राका लागी केही सहयाेग गर्न चाहनु हुन्छ भने निम्न बैङ्क खाता नः मा आर्थीक सहयाेग गर्न सकिन्छ ।
 Ac no 4007010006533
Global ime bank Swift code-GLBBNPKAXXX Sadhobato branch,Lalitupr chitra poudel- चित्र पाैडेल  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!