Spread the love

२८।वैशाख।नेताचाैक

सुन्दरहरैचा नगरपालिका वडा नं ५ मा   पर्ने भित्री सडक तीनपैनीमा  सिटी सफारी दुर्घटना हुँदा सिटीमा सवार बालिकाको मृत्यु भएको छ ।

आज बिहान साढे ९ बजे को१ह ७५५८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सफारीमा सवार रहेकी   रुद्र खड्काको छोरी ५ बर्षीय बालिका रबिना खड्का घाईते भएकी थिईन ।

घाईते बालिकाको  उपचारको क्रममा दिउसो ११ बजे मृत्यु भएको छ । सिटी सफारी र चालक सोही स्थानका हरि नारायण चौधरी प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!