Spread the love

३०।वैशाख।विराटनगर 

 

२०७८ बैशाख १ देखि आगामी चैत मसान्तसम्म घोषित सार्वजनिक विदाको सूचीमा ईस्लाम धर्मावलम्बीहरुको पर्व इदुल्ल फितरमा विदा दिने उल्लेख गरेकाे  थियो ।

बैशाख ३१ गते शुक्रबार पर्ने इदुल्ल फितरमा  प्रदेश सरकारले प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरीकमामीलातथा  कानुन  मन्त्रालयका शाखा अधिकृत  विजयकुमार मगरद्वारा बिहीबार हस्तार गरी  सूचनामा उल्लेख  गरिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!