मोरंग ,कार्तिक, २८
प्रदेश १ मा बृहत रास्ट्रीय चलचित्र महोत्सब आयोजना गर्ने उधेश्यका साथ चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दहाल ज्युको नेतृत्वमा सरोकारवालासङ भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
भेटघाटको क्रममा प्रदेश १ का माननिय मुख्य मंत्री राजेन्द्र राई ,बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली , ईटहरि नगरपालिका का मेयर द्वारिकालाल चौधरी , बराहक्षेत्र नगर पालिकाका मेयर निलम खनाल, धरान उपमहानगर पालिकाका मेयर तिलक राई, सुनसरी उधोग बाणिज्य सङ्का अध्यक्ष गिरिधारी सापकोटा, होटल एसोसिएसनका अध्यक्ष सरोज भट्टराई र उधोग बाणिज्य सङ्ग इटहरीका अध्यक्ष भिम पौडेल, सुनसरी जिल्ला समन्वय समिति का अध्यक्ष गोपाल राजभण्डारी लगायतका महानुभावहरु संग भेटघाट कार्यक्रम सम्पन्न भएको छ । भेटघाटमा बोर्डका अध्यक्ष अध्यक्ष दयाराम दहाल सङै बोर्ड अधिकृत प्रभाकर भटराई, बोर्ड सदस्य प्रकाश भट्टराई ,निर्माता सङका सदस्य ज्योतिराज राई, नेपाल चलचित्रकर्मी महासङ्ग प्रदेश १ का अध्यक्ष अरुण प्रधान,, उपाध्यक्ष लाकमान योन्जन,प्रकाश सुब्बा,महासचिब दिनेश कोइराला , निर्माता सङ प्रदेश १ का अध्यक्ष चिरञ्जीवी बस्नेत, निर्देशक समाज प्रदेश १ का अध्यक्ष रबिन श्रेष्ठ, सचीव बिनोद पुडासैनी , कोषाध्यक्ष राजु चौधरी ,महासंघ कार्य्समिति सदस्य हिमाल दहाल, बिजय सुब्बा , मोरंग चलचित्रकर्मि संघ अध्यक्ष निरज गौतम लगायत महासंघ मा आबद्ध निर्माता मिलन सुवेदी , निर्देशक केशव रायमाझी , सुरेन्द्र भुजेल, निर्माण व्यवसायी संघ सुनसरिका अध्यक्ष रिद्धिराज कार्कि, निर्देशक समाजका सदस्य भीषण राईको सहभागिता रहेको थियो । अब दोश्रो चरणमा प्रदेशका अन्य जिल्लामा पनि भेटघाटको कार्यक्रम गरिने बोर्डका अध्यक्ष दयाराम दहालले जानकारि गराउनु भएको छ ।