मंसिर, ४, मोरंग, भगत चौधरी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) कानेपोखरी गाउँ समिती अन्तर्गतको ७ वटै वडामा नेतृत्व चयन
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) कानेपोखरी गाउँ समिती अन्तर्गत सव॔सहमत २९ सदस्दय ७ वटै वडामा कमिटिको अधिवेशन गरी समिती गठन सम्पन्न भयो साथै माओबादि केन्द्र २ नं वडाको आयोजनामा रक्तदान कार्यक्रम पनि गरिएको थियो। सो रक्तदान क्रममा १६ जनाले रक्तादान गरेका थिए।
वडा नं १ अन्तर्गत मनोज कुमार राजबंशीको अध्यक्षतामा कमिटिको अधिवेशन समिती गठन सम्पन्न गरियो त्यसै गरि क्रमश वडा नं २ खुल्लु राजबंशी / भोजबिर माझी वडा नं ३ सुर्य बहादुर धिमाल वडा नं ४ राजेन्द्र कुमार मण्डल वडा नं ५ डिल्ली प्रकाश राई वडा नं ६ गिता तिम्सिना अम्बिका प्रसाद अर्याल वडा नं ७ अर्जुन आचार्य लगायतको अध्यक्षतामा २९ सदस्य समिति गठन गरियो।
वडा नं १ अध्यक्ष इश्वर खतिवडा
उपाध्यक्ष. नरमाया पाण्डे
सचिव मान बहादुर कार्की
सह सचीव . डिक बहादुर भन्डारी
कोषाध्यक्ष राधादेवी अधिकारी
वडा नं २ अध्यक्ष कमल कार्की
उपाध्यक्ष शुक्रराज लिम्बू
सचीव राज मुर्मु
सह सचिब. शंकर राजबंशी
कोषाध्यक्ष . छन्नु मुर्मु
वडा नं३ अध्यक्ष क. बोधनारायण राजबंशी
उपाध्यक्ष . फुदना रिसिदेव
सचीव . मनोज लिम्बू
सह सचिब . तराकुमार भन्डारी
कोषाध्यक्ष । रोमा थपलिया
वडा नं ४ अध्यक्ष . भगतराम धिमाल
उपाध्यक्ष . शर्मिला खत्री
सचीव . भुपेन्द्र कुमार सुब्बा
सह सचिब .नरेश राई
कोषाध्यक्ष . तेज बहादुर तामाङ
वडा नं ५ अध्यक्ष . भक्त बहादुर घले (कुमार )
उपाध्यक्ष . दिपक सुबेधी
सचीव . अनिल धिमाल
सह सचीव . रेख बहादुर कार्की
कोषाध्यक्ष . मनमाया चौधरी
वडा नं ६ अध्यक्ष . गुणराज फुयाल
उपाध्यक्ष . जित बहादुर ठटाल
सचीव . रोशन राई थुलुङ
सह सचिब . सन्तोष आचार्य
कोषाध्यक्ष . सिमरण श्रेष्ठ
वडा नं ७ अध्यक्ष . केदार चाम्लिङ राई
उपाध्यक्ष . बल बहादुर चेम्जोङ
सचीव . महेन्द्र तामाङ
सह सचीव . गंगालाल जोगि
कोषाध्यक्ष . तुलसा बास्तोला
Video Link : https://youtu.be/3GrzaMP6qLE