४।मंसिर।कानेपाेखरी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रकाे कानेपोखरी गाउँपालिकामा रहेकाे ७ वटै वडामा प्रथम एेतिहासिक वडा अधिवेशन सर्बसहम बाटै नेतृत्व चयन भएको छ।

आज ७वटै वडामा सहजीकरणको जिम्मेवारी लिएर जिम्मेवारी पूरा गरेका नेताहरु जस्तै
वडा नं १ .मनोज कुमार राजबंशी ,वडा नं २ . खुल्लु राजबंशी र भोजबिर माझी वडा नं ३मा सुर्य बहादुर धिमाल वडा नं ४मा राजेन्द्र कुमार मण्डल वडा नं ५मा डिल्ली प्रकाश राई वडा नं ६मा गिता तिम्सिना रअम्बिका प्रसाद अर्याल र वडा नं ७ मा अर्जुन आचार्य ले सफलता पुर्वक सहजीकरण गरेका थिए ।

सबै वडाहरुमा २९ सदस्य समिति चयन भएकाे छ ।जसमा वडा नं १ हाेक्लाबारीवाट अध्यक्षमा इश्वर खतिवडा वडा नं २काे अध्यक्षमा कमल कार्की वडा नं३काे अध्यक्ष बोधनारायण राजबंशी वडा नं ४मा अध्यक्ष भगतराम धिमाल वडा नं ५मा अध्यक्ष भक्त बहादुर घले (कुमार )वडा नं ६मा अध्यक्ष गुणराज फुयाल वडा नं ७ अध्यक्ष केदार चाम्लिङ राई चयन भएका छन । भन्नै जानकारी कानेपाेखरी गाउँपालिका संयोजक मनाेज राजवंशीले थारु पाेर्टललाई जानकारी गरायाे ।
अधिवेशनकाे अबसर पारेर वडा नं २काे शिक्षा विकास मावीमा माओवादी केन्द्र २ नं वडाले रक्तदान कार्यक्रम समेत गरेकाे छ ।