एक करोड पैसाका लागि बहिनीको हत्या ।थारु पाेर्टल

Spread the love
१०।म‌सिर
धरान उपमहानगरपालिका वार्ड नं ११ बस्ने ४४ बर्षिय यसोदा राईको एक करोड सम्पत्तिका लागि हत्या भएको छ ।
बहिनीको १ बिघा जमिन ललाई फकाई गरि २५ लाख दिई ९९ लाख २० हजारमा खरिद गरेको र उक्त बिषयले नै बहिनीको ज्यान गएको दिदिको भनाई छ। उक्त जमिन गत २०७७ पुस २८ गते यसोदाको मृत्युु भएको खबर छिमेकीले बताएका थिए।
छिमेकीले यसोदाको दिदिलाई कल गर्दै घरभित्र कुकुर जनवार या केही मरेर गनाएको भन्दै खबर गरेका थिए। लगत्तै प्रहरीलाई खबर गरेको र प्रहरीकै रोवहरमा पोष्मार्टम गरिएको थियो। यतिबेला यसोदाले बिक्री गरेको जमिन ८५ लाख २२ हजार रकम नबुझाई पल्टिङ्ग गरेको र धाकधम्की पुर्ण भाषा प्रयोग गरेको उनकी दिदिको भनाई छ। बहिनीको मृत्यु र जमिनको बिषयमा कुरा गर्दा आफ्नो समेत ज्यानको खतरा रहेको र सान्ती सुरक्षाको समेत माग गरेकी छिन।
बहिनीको हत्या भएको हुन सक्ने यति धेरै प्रमाणहरु हुदा समेत प्रहरी अनुसन्धान नभएको र आफ्नो ज्यानको समेत खतरा भएको भन्दै कानुन र प्रसाशन भए आफुलाई न्याय दिन अनुरोध समेत गरेकी छन । घटनाको सबै नालिबेली तलको भिडियो मार्फत… https://youtu.be/U1EdJXYQiLo
Open photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *