लुथरनले वितरण गरे  स्वास्थ्य सामाग्री  ।थारु पाेर्टल

Spread the love
मंसिर १० शुक्रबार रबिन्द्र बराल
माेरङकाे सुनवर्सि नगरपालिका र धनपालथान गाउँपालिकालाई लुथरन समुदायिक कल्याण समाज द्वारा मेडिकल तथा सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
लुथरन विश्व फेडे रेसनको आर्थिक सहयोग तथा एल.सी. डब्लू एसकाे सहयोगमा सुनवर्षी नगरपालिकाकाे अमरदहमा र धनपालथान गाउँपालीकामा लैडिगक तथा वाल मैत्री हेन्डस स्टेशन तथा केन्ट वाटर प्युरिफाइर, सर्जिकल ग्लोब्स, पल्स अक्सिमिटर, सेनिटाइजर , एम एल.थर्मल, हयाण्ड सेनिटाइजेसन मेसिन, सैनिटाइजेसन फगिंग मेसिन,सर्जिकल मास्क, के एन मास्क, लाइफ बय साबन, झ्याण्ड बास , याण्ड बास, पीपीइ सेट गरि ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रममा लुथरन समाजका प्रयाेजना अनुगमन तथा मुल्यांकन व्यवस्थापक सुमन राई , कार्यक्रम अधिकृत भिम पाेख्रेल, Lwf दमक का सपना प्रधान कार्यक्रममा सुनवर्सि नगरपालिका स्वास्थ्य प्रमुख किशोर मंण्डल, पठारुलाल राजबंशी, धनपालका स्वास्थ्य प्रमुख लगायतको उपस्थिति समेत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *