१०।मंसिर

प्रेम देखि बिवाहा सम्मको नालिबेली अनौठो मोरङ रंगेली नगरपालिका ९ बस्ने आयुसा बिश्वकर्मा र चाइना ल्याउनीफुसुङ्ग निवासी जियाङ्ग बिच गत जेठमा बिवाह भएको थियो ।
कक्षा १० सम्म अध्ययन गरेकी आयुस र जियाङ्ग बिच सामाजिक संजालमा बिगत २ बर्ष देखि चिन्जान भएको थियो । यतिबेला उनिहरुको जोडि सामाजिक संजालमा चर्चाको बिषय बनेको छ। आयुसा नेपाली, जियाङ्ग चाईनिज पहिलो कुरा त भाषा नै बुझ्न गाह्रो । भेटौ भन्दा जियाङ्गको घर कहाँ कहाँ भेट्नै गाह्रो। आयुसा भन्छिन मेरो मायाले जियाङ्गलाई नेपाल सम्म ल्याएको छ । सामाजिक संजालको प्रयोज संगै अन्तर्राष्ट्रिय बिवाह बढदै गएको देखिन्छ। यतिबेला जियाङ्ग र आयुस सुनसरीमा बस्दै आएका छन। केही समयपछी चाईना जाने कुरा उनिहरुले खुलाए । उनिहरुको प्रेम, बिवाह सम्म आइपुग्दाका अनुभवहरु तलको भिडियो मार्फत https://youtu.be/Rbg3w9GVv78
