नेकपा माओवादी रंगेली नगरकाे अधिवेशन सम्पन्न ।थारु पाेर्टल

Spread the love
मंसिर १२ आईतबार
रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्रले रंगेली मा प्रथम नगर कमिटि गठन गरेको छ । साे कार्यक्रम दिनावावु धर्मशालामाकाे प्राङ्गणमा गरिएको थियोे ।
नगर अधिबेशनका प्रमुख अतिथि क्षेत्र नम्बर ५ का सभासद एवम पूर्व आपुर्ती मन्त्री शिव कुमार मण्डलले मैन वत्ति बालेर उद्धटन गरेको थिए । कार्यक्रम बक्ता हरुले नेकपा माओमवादी गाउँ गाउँ बाट पुनः जागरुप भएर पाटिलाई उच्च स्थानमा लैजाने अगाडि बडिरहेकाे समेत बताए ।
राष्ट्रिय पति बिध्या देवी भण्डारीले आफ्नो श्रिमान काे हत्यारा पत्ता लगाउन नसके राष्ट्रियपतिले पदमा बसिरहन औचित नहुने समेत मंण्डलले बताए ।
अङ्कित नागरिकता अबकाे केही महिना भित्र खुलाउने पहलमा माओवादी लागिरहेको स्पष्ट पारेका छन । अधिवेशनमा विभिन्न जातीको गितमा नृत्य समेत गरेका थिए ।
कार्यक्रममा विभिन्न पाटिका प्रतिनिधि लगायतकाे उपस्थिति समेत रहेको थियो । त्यसैगरी नगर अधिवेशनमा नगर अध्यक्ष श्री प्रसाद अधिकारी , उपाध्यक्ष धर्मेन्द्र मंण्डल, मोहबत धामी थारु, केशब कुमारी खराल, सचिब बद्री नारायण राजवंशी, सह-सचिव सुशिल शाह, कोषाध्यक्ष लिला देबी संग्रौला लगायत ५५ जना समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *