२५।मंसिर।कानेपाेखरी

कानेपाेखरी गाउँपालिका वडा नं ३ निवासि देवेन्द्र लुईटेल हरेक गरिव दुखीकाे मुखबाट उच्चार हुने नाम हाे ।
उहाले विरामीहरु तथा असहायकाे घरमा पुगेर आफुले गर्न सक्ने सहयाेग गरेर बेला बेलामा चर्चा कमाई रहेकाे नाम हाे ।
आफ्नो जन्मदिनको उपलक्षमा कानेपोखरी वडा नं ३मा रहेकाे ऋषिदेव परिवारका ७६जना छात्र छात्रालाई कलम र कपि
वितरण गरेकाे छ ।

उहाँ नेपाली काग्रेसका नेता तथा समाजसेवी हुन । कानेपाेखरी गाउँपालिका भरी कुनै कार्यक्रम हुदा जस्तै खेलकुद हुदा फुटवल पाेलजर तथा अन्य सामग्री का साथै आर्थिक सहयाेजसमेत गरेकाे कैयाै उदाहरणिय काम गरेका छन । त्यहीदिन दिना भद्री कृतन मण्डलिलाई ढोलक समेत बितरण गरेका छन। नेपाली काङ्ग्रेसका नेता समाजसेवि देवेन्द्र लुइटेल सामाजिक काम गर्दै जन्ताको मन जिदै आइरहेकाे छ ।उक्त कार्यक्रममा वडा नं ३का वडा सभापति ईन्द्र बिष्ट, पुर्ब जिल्ला सदस्य हेम नारायण चाैधरी, पुर्ब पालिका उप सभापति युवराज निराैला, पुर्ब वडा सभापती नेत्र ब थापा, कृष्ण माया बिष्ठ, लगायत स्थानिय नेता कार्यकर्ताको उपस्थितमा साे सामग्री वितरण गरेका थिए ।