भ्रष्टाचार बिरुद्ध जनचेतना अभियान ।थारु पाेर्टल

Spread the love
मंसिर २५ शनिबार
रबिन्द्र बराल
युवा जनचेतना अभियानले रंगेली नगरपालिकामा जागौ युवा जागौं, भ्रष्टाचार विरुद्ध लागौं नेताराज अन्त्य गरौ, जनताराज कायम गरौँ भन्ने मुल नाराका साथ शनिबार एक समुह माेटरसाईकल सहित रंगेली बजारमा -याली गरेको छ । उनी हरुले मुख्य बजार हुदै , भाेटुबावु चाेक, अस्पताल चाेक ,ईलाका प्रशासन कार्यालय , शुक्रवारे लगायतमा  माेटरसाईकल -याली गरेका छन ।
र्यालीमा भ्रष्टाचार विरुद्ध लागाै,नगर युवाकाे पहिचान के ? युवा दक्ष जनशक्तिको सदुपयोग गराै, भन्ने मुल नाराकासाथ  उनिहरुले माेटरसाईकल -याली गरेका हुन उनिहरुले समाज बचाऊ देश बचाऊ भन्दै नारा समेत लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *