माेटरसाईकल ग्यारेजमा आगलागी हुदा लाखौंको क्षती ।थारु पाेर्टल

Spread the love
पुस ४ आईतबार
रबिन्द्र बराल
माेरङकाे सुनवर्सि नगरपालिका ५ स्थित झिङ्गिटाेल नजिकैमा रहेको एक ग्यारेजमा आगलागी हुदा ५४ लाख रुपैयाँ भन्दा बडिकाे क्षेती भएको छ ।
झुङगीटोल बस्ने तिलकचन्द शर्मा काे घरमा भाडा लिएर साेहि स्थान बस्ने बिगत दुई बर्षदेखी सन्चालन आएको निमेश मण्डलले संचालन गरेको माेटरसाईकल ग्यारेजमा गएराती ८ बजे अचानक आगलागी भएको थियोे ।
ग्यारेज घर पुर्ण रुपमा जली नष्ट भएको र ग्यारेजमा रहेका बिभिन्न मेसिन,औजारहरू,बिक्रि बितरणका लागी राखेको मोसाको पाटपुर्जा हरु,५ वटा ममर्तको लागी राखेको मोसा,१ वटा ममर्तको लागी राखेको स्कुटी,नगद रु पचास हजार गरी जम्मा ५४ लाख बराबरको नष्ट भएको निमेसले बताए । राति स्थानीय नेपाल प्रहरी , ससस्त्र प्रहरी रंगेलीकाे दमकलले घण्टा पछि आगाे नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *