कानेपाेखरी गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न जसमा प्रशासकीय अधिकृत सहित ९ जना सम्मानित ।थारु पाेर्टल

Spread the love

२०।पुष ।कानेपाेखरी

कानेपाेखरी गाउँपालिकाको १० औं गाउँसभामा ९ जना कर्मचारीहरु सम्मानित भएकाे छ। पुष१९गते  सोमबार रमाइलो साकोसको सभाहलमा सम्पन्न गाउँसभाले पालिकाको काममा  आफुहरु  सक्रियता पु्र्वक भूमिका निर्वाह गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ, लेखा अधिकृत अजित भट्टराई, इन्जिनियर रन्जन निरौला, जिन्सी शाखा प्रमुख यादव निरौला र स्वास्थ्य शाखा संयोजक रोहिन्द्र कुमार राजभण्डारीलाई स्थानिय सरकार प्रमुख र उपप्रमुखले   सम्मान गरेको हो ।

त्यसैगरी योजना शाखा प्रमुख गणेश रेग्मी, १ नम्बर वडा सचिव श्याम चौधरी, २ नम्बर वडासचिव कमला निरौला र कार्यालय सहयोगी पदम प्रसाद भट्टराईलाई समेत सम्मान गरेको थियो । उनिहरुलाई गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले सम्मान पत्रले सम्मान गरेको थियो । सभाले आर्थिक बर्ष २०७८ र०७९ को सम्मशोधित योजना तथा कार्यक्रम पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *