नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीकाे अध्यक्षमा नविन गुरुङ्ग ।थारु पाेर्टल

Spread the love

२०।पुष ।कानेपाेखरी

विद्यानन्द चाैधरी

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीकाे  अध्यक्षमा नविन गुरुङ्ग सर्वसहमत  चयन भएका छ्न् ।सोमबार सुनसरीकाे रामधुनी वडा न २काे थारुहरुकाे एतिहासिक थारु संग्रालयमा  भएकाे तेस्राे जिल्ला अधिवेशनबाट नविन गुरुङ्ग  चाैथाे कार्यकालका लागि निर्बिरोध छानिएकाे हाे ।

अधिवेशनले गुरुङ्गकाेअध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति निर्विरोध चयन गरेको छ। समितिको उपाध्यक्षमा सुनिल चाैधरी सचिव  सुम्निमा राई, सह–सचिव एल एन गछदार, कोषाध्यक्षमा राजकुमारी चाैधरी चयन भएका छन् ।

सदस्यहरुमा बसन्त वान्तवा, माैसमी लिम्बु, विश्व राई र रशमी प्रधान  निर्वाचित भएका छ्न्। भने लामाे समय देखी समिति छनाेट प्रकिया बल्ल टुङ्गाेलागेकाे जानकारी पुर्वअध्यक्ष धिरेन्द्र चाैधरीले जानकारी गराउनु भयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *