२२।पुष .
थारु भाषाकाे गितहरु बजारमा धमाधम आईरहेकाे यसै क्रममा स्वरका धनी सुनिल चाैधरीकाे निकै मार्मीक एव्म विछाेडका गीत ताेर यादमे हालै TFCA NEPAL YOUTUBE CHANNEL बाट रिलिज भएको छ ।
जसमा गायक सुनिल चौधरी र गायिका अनुमा चौधरीको सुमधुर स्वरमा रहेको छ ।उक्त थारु थिडियाेमा मनिका चाैधरी र नविन चाैधरीकाे दुख भरा प्रस्तुती रहेकाे छ भने संगित तथा शब्द भने सुनिल चाैधरीकै रहेकाे छ ।गितलाई जनक चाैधरीले निर्देशन गरेका छन भने रविन चाैधरीले छायाङ्गकन गरेकाे छ ।गित निकै दुखान्त अनी विछाेडका पलहरुमा एक्लै बस्नुकाे पीडा आफ्नाे मनकाे मायाले आफुलाई छाडेर सात समुन्द्र पारी गएकाे बेलामा यथार्थ गितकाे माध्यमबाट चित्रण गरिएकाे छ ।थारु चलचित्र तथा थारु संस्कृति संघकाे प्रस्तुति समेत रहेकाे छ ।गित हेर्न तल थिच्नुस ।