२३।पुष कानेपाेखरी
नेपाली काग्रेस १नं प्रदेश कमिटि उप सभापती सन्ताेष फुयलकाे निजी पहल कदममा कानेपाेखरीबाटै लालपुर्जा वितरणकाे मागकाे लागी राष्ट्रिय भुमि आयोगको कार्यक्रममा कानेपोखरीकाे तर्फबाट सुकुम्बासी समस्या समाधानकाे बारेमा छ्लफल गर्न आज काठमांडाै गएका छन ।
कानेपोखरीमा रहेको सुकुम्बासि समस्यालाई पहिलो प्राथमिकता दिनुपर्ने भनी एजेन्डाका साथ राजधानी प्रस्थान गरेकाे जानकारी फुयलले गरायाे ।छ्लफल तथा उपस्तिथिले कानेपोखरीबाट नै पहिलाे चरणकाे धनिपुर्जा कानेपाेखरी वासीलाई छिट्टै मिल्नेछ भनेर प्रस्ताव लिएर गएका छन । कानेपाेखरीका भुमीहिनहरुलाई आशावादी समेत बनाएका छ ।साथमा कानेपाेखरी बाट प्रमुख प्रशासकिय अधिकृतपनी राष्ट्रिय भुमि आयोगको कार्यक्रममा गएका छन ।