नेपाल रेडक्रस सोसाइटी झोराहाट उप शाखाको सभापतिमा लुईटेल ।थारु पाेर्टल

Spread the love
ग्रामथान/ २५पुष ।
बाबुराम मुडियारी
नेपाल रेडक्रस सोसाइटी झोराहाट उप शाखा झोराहाटको अधिवेशनले अशोक लुइटेलको सभापतित्वमा ११ सदस्य कार्य समिती निविरोध चयन गरेको छ।
कार्य समितीको उप सभापतिमा शकुन्तला मण्डल,सचिव ऋषिराज दाहाल, सह सचिव लक्ष्मी प्रसाद गुरागाई,कोषाध्यक्ष यादव खतिवडा,सह कोषाध्यक्ष चुडामणी बास्तोला,महिला सदस्य मुना लुइटेल,सदस्यहरूमा श्याम कुमार सरदार,राम प्रसाद न्यौपाने,डिव नाथ खतिवडा ,दिनेश कुमार खाँ सहित को काय॔ समिति सव॔सहमत चयन भएको छ।
 रेडक्रस उप शाखाले नि :शुल्क स्वास्थ्य शिविर,रक्तदान काय॔क्रम, फुल सौन्दर्य प्रदायक विरूवा रोपने कार्य,लगाएत कासामाजिक सेवाकाकाम गदै आइरहेको छ। यस उपशाखामा १सय११ जना  सदस्य  रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *