२६।पुष

वहुचर्चित जिल्ला सहकारी संघ माेरङ्को २०७८/०९/२५ गते सम्पन्न २९ औं बार्षिक सधारणसभावाट आगामी कार्यकालकाे सहकारी अभियानकर्मी डिल्ली पाेखरेलकाे नेतृत्वमा गठित (निर्वाचित र सर्वसम्वत) ।नेपालकाे सहकारी अभियानमा महत्वपुर्ण स्थान रहेकाे माेरङ् जिल्लाकाे सहकारी अभियानलाई उत्पादन मुखी,दीगाे संगठनात्मक विकास र सामाजिक आर्थिक विकासमा लगाउने प्रतिबद्दता दिएका छन ।

संचालक समिति तर्फ अध्यक्ष – डिल्ली पोखरेल व. उपाध्यक्ष: विजय कुमार माझी उपाध्यक्ष महिला: पार्वती वराल सचिव: राकेश दहाल सह सचिव: युवराज भट्टराई काेषाध्यक्ष : अमृत गुरुङ् सदस्य : चन्द्रप्रसाद भट्टराई , जीवन काफ्ले ,संगीता दाहाल , उमेश गुरुङ् , हेरम्भराज भट्टराई, सीता शर्मा दाहाल , विजयकुमार सरदार , कमलेश्वर ठाकुर, हिराकुमारी दाहाल(मीरा) प्रभात खड्का , ऋषिराज पाैडेल, लेखा समिति तर्फ संयोजक – दुर्गाप्रसाद गौतम सदस्य: कमला मास्के गाेविन्द निराैला ,शुभेच्छुक लक्ष्मी सापकाेटा निवर्तमान लेखा समिति संयाेजक चयन भएका छन ।