लक्ष्मी बैंकको रंगेली शाखाले  गौशालालाई  गर्याे५० हजार सहयोग ।थारु पाेर्टल

Spread the love
पुष। २८
रबिन्द्र बराल
मोरङकाे रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको लक्ष्मी बैंकको रंगेली शाखाले संस्थागत सामाजिक उत्तरदायित्व राख्दै बैकले रंगेलीमा रहेको रंगेली गौचर गौशाला आर्थिक सहयोग गरेको छ ।
गाैसलामा रहेको लाई गाई, गोरु, तथा बाछा बाछीको आहार खरिद गर्नेका लागि ५० हजार गरेको छ । बैकले आर्थिक सहयोग गरेको बैंकका शाखा प्रबन्धक अनिरोध श्रेष्ठ ले रंगेली गौचर गौशालाका अध्यक्ष, अमित कुमार अग्रवाल लाई एक कार्यक्रमकाे आयोजना गर्दे चेक हस्तान्तरण गरिएको छ । लक्ष्मी बैकले सामाजिक उत्तरदायीत्व अर्न्तगत देशभर निरन्तर रुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बैकका किशोर दाहाल ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *