कानेपाेखरीमा टिपरले घर भत्कायाे ।थारु पाेर्टल

Spread the love

३०।पुष।कानेपाेखरी 

विद्यानन्द चाैधरी 

कानेपाेखरी  गाउँपालिका वडा नं २ गेउरिया खाेला नजीकै रहेकाे पुन्य प्रसाद रिमालकाे घरमा आज विहान करिव ७ वजे टिपर बाटाे देखी ३३फिट पुर्व रहेकाे टाडे घरमा ठाेकिएकाे छ ।

उत्तर देखी दक्षिण तर्फ आईरहेकाे काे १ ख ७७९० नम्वरकाे टिपरले रिमालकाे घर अगाडि साईडमा राेकेर वनाउदै थियाे  । काे १ ख ७१९५  र काे १ ख ७१९५ न काे टिपर  लाई पछाडिवाट ठक्करदिदा उक्त टिपर बाटाे देखी ३३फिट पुर्व रहेकाे घरकाे  दक्षिणभागमा ठाेकिएकाे छ र घर पुर्णरुपले क्षति भएकाे छ ।

 

घरमा रहेकाे टि भि घरकाे वरिपरी जाेडेकाे ईटाकाे वाल भर्याङ्ग खाबा तथा अन्य सामानहरु टुट फुट भएकाे छ ।त्यहाका स्थानिय छिमेकी तथा प्रत्क्ष दर्शीका अनुसार टिपर चालक माेवाईलमा कुरा गर्दै अनी दुर्त गतिमा सवारी चलाएकाे वताए । घटना स्थलमा वडा नं २का वडा अध्यक्ष रमाईलाे प्रहरी तथा ट्राफिक प्रहरी र स्थानिय हरुकाे निकै भिड थियाे भने । चालककाे हात र खुट्रामा चाेटपटक लागेकाे छ भने कुनै मानविय क्षति भएन । वडा अध्यक्ष शुसिल वुढाथाेकीकाे राेहवरमा दुवै पक्ष बसी कागज गर्ने  कुरा घर धनीले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *