भारतले नेपालका गरीवहरुलाई दिएकाे राहतकाे चामल नेपालका  ससस्त्र प्रहरीले बरामद गर्याे ।थारु पाेर्टल

Spread the love

माघ १३ बिहीबार रबिन्द्र बराल

भारत सरकारले गरिव परिवारकाे लागि राहत स्वरूप उपलब्ध गराउदै आईरहेकाे चामल ससस्त्र प्रहरीले बरामद गरेको छ ।

नेपालकाे सिमवर्ति क्षेत्रमा रहेका भारतीय हरु संग सङ्कलन गरेको चामल  नेपालकाे उत्तरी भेगकाे मैनाबारी, कानेपाेखरी, रमाइलो , बयरवन र दलेली लगायतका क्षेत्रमा घरेलु मदिराकाे लागि अति उपयुक्त हुने  भएकाेले साे चामल नेपालमा बिक्रीवितरण गर्ने गरेको खुलासा भएको ससस्त्र प्रहरीले जनाएको छ ।

भातरतबाट अबैध रुपमा खेतमा लुकाई राखेको अबस्थामा चेकजाच गर्दा  करिव२० बोरा चामल बरामद गरेको हाे । बरामद गरिएको चामल आवश्यक कार्वाहीको लागि भन्सार कर्यालय बुझाईएकाे सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.रंगेली का सशस्त्र प्रहरी निरीक्षक कमल बहादुर अधिकारीको ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *