विद्यार्थीलाई लगाइएको कोरोना विरुद्धको खोपको अनुगमन ।थारु पाेर्टल

Spread the love
२०। माघ
मोरङको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा  १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीका लागि लगाइएको कोरोना भाइरस विरुद्धको ‘मोर्डना’ खोप लगाउने कार्यको अनुगमन गरिएको छ ।
नगरको सबैभन्दा बढी विद्यार्थी संख्या रहेको वडा नम्बर १ को पन्चायत माविमा लगाइएको खोप तथा नयाँ भवनको पनि अनुगमन गरिएको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जनाउनु भयो ।
माघ १६ देखि २० गतेसम्म १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीका लागि लगाइएको कोरोना भाइरस विरुद्धको ‘मोर्डना’ खोप लगाउने कार्य संचालन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *