नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी )काे कानेपाेखरी वडा नं६मा निलम भण्डारीको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन ।थारु पाेर्टल

Spread the love

२३।माघ।कानेपाेखरी

नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी )कानेपोखरी वडां नम्बर ६ मा  माघ २२ गते सनिवार नर्सरीडाडा मिल चोकमा पार्टी कमिटी गठन  भएकाे छ।

निलम भण्डारीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएकाे छ । जसमा नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी )कानेपोखरीका अध्यक्ष भुमिकुमार दुलालकाे प्रमुख आथितियमा उक्त समिति गठन भएकाे काे हाे नव गठित समितिलाई कार्यकालकाे शुभकामना का साथ पार्टीमा दुलालले स्वागत समेत गरेका छन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *