सुनवर्षीमा ट्वाईलेटकाे हदमा डुव्दा बालककाे मृत्यु ।थारु पाेर्टल

Spread the love
माघ २८ 
रबिन्द्र बराल
Open photo
मोरङ सुनवर्षी नगरपालिका ९ स्थित बि.पि.आधारभुत विधालयको ट्वाईलेटकाे हदमा पर्दा बालक काे मृत्यु भएको छ।
साेहि स्थानकाे चनन्दन खाँडी घर भएका भेडुवाथानमा चिया पसल गरी बस्ने सन्तोष कुमार दासको छोरा वर्ष ३ काे खेम दासकाे मृत्यु भएको छ । बिधालय रहेको शाैचालयकाे हदमा ढकननहुदा बालककाे मृत्यु भएको हाे ।
बालककाे आमा जमुना देवी दास ट्वाईलेट जाने क्रममा छाेरा समेत पछि पछि गएका थिए र ट्वाईलेटको हदमा अचानक खस्दा घाइते भएकाे बालककाे उपचारका लागी रंगेली अस्पतालमा लगिएकाे थियाे ।  उपचार गर्ने क्रममा  बालककाे मृत्यु भएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *