१।फागुन
मोरङको कानेपाेखरी गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) कानेपाेखरीले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आज (आइतबार) विरोध प्रदर्शन गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको प्रदर्शनमा राष्ट्रघाती एमसीसी–खरेज गर, देश बेच्न–पाइन्दैन, सम्पूर्ण राष्ट्रवादी नेपालीहरु–एक हौ, लगायतका नारा लगाउदै रमाईलाे बजार परिक्रममा गरेका थिए ।
मुख्य सडकको सोही स्थानमा आएर कोण सभामा परिणत भएका थिए । कार्यक्रममा नेकपा (एस)का अध्यक्ष भुमि दुलालले मन्तव्य राखेका थिए भने उक्त विराेध कार्यक्रमा पवित्रा रिमाल ३ न पार्टी अध्यक्ष कुलबहादुर तामाङ पालिका उपाध्यक्ष तथा अन्य गरी करिव १सय युवा कार्यकर्ताहरु विरोध कार्यक्रममा सहभागि रहेका जानकारी दुलालले थारु पाेर्टलाई दियाे ।