४।फागुन
युवा साहित्यकार सुरेश चौधरी

आखिर कहिले त्यो ब्याथा,!!
सायद यहि हो अँध्यारो,
सन्सारिक जीवन को कथा,!
रात दिन दिन रात बित्दै जान्छन,
सकिन्छन लेखकको जीवन गाथा,!!
मनको पिडा कसैलाई नसुनाउनु,
सुनाए नि कसैलाइ न भुलाउनु,!
आफ्ना त्यो तितामिठा पललाई,
सम्झी सम्झी बरु आफै बरबराउनु,!!
माया प्रेम लाएनी न लाएनी यो आखिर रहेछ स्वार्थी सन्सार,!
गाउँ गाउँका युवायुवतीलाई जगाए आखिर परे थारु एक युवा साहित्यकार,!!
साहित्य एउटा सन्सार हो,
मनको दुखसुख खुशी पिडा पोखें,!
साहित्य प्रेम एउटा हृदय मनको नशा हो,
यहि अनुवादित रहस्यमय लेखमा बुझें,!!
थारु युवा साहित्यकार सुरेश चौधरी सप्तकोशी एफएम इटहरी बाट घोषित,!
थारु समाजका काेही काेही अहम घमण्ड, युवायुवतिहरुको बिरोधमा छु म शोषित,!!
मनै बाट लेखेको साहित्यलाई गर्छु हृदय मन मुटुले मायाँ,!
समाजका तितामिठा पलको रहस्यमय कथा बुझदै देखाएं छाँया,!!
थारु युवा साहित्यकार सुरेश चौधरी ग्रामथान १ एक मोरङ खुनियाँकटा,!
विवेकशील थारु युवा समूह सुनसरी मोरङ परोपकारी सामाजिक संस्थाका मुल जन्मदाता,!!