होक्लाबारीको डिपुमा नेपाली काग्रेसले गर्याे १ दिने निःशुल्क स्वास्थ्य शिवीर ।थारु पाेर्टल

Spread the love
८।फागुन।कानेपाेखरी
कानेपोखरी गाउँपालिका वडा नं १ होक्लाबारिको डिपुमा  १ दिने निःशुल्क स्वास्थ्य शिवीर समपन्न भएकाे छ ।
   नेपाली काग्रेस १ नं कार्य समितिले आयाेजना गरेकाे निशुल्क स्वास्थ्य शिवीरमा  नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल बिराट्नगरको प्राबिधिक सहयोगमा  शिवीर संचालन भएकाे थियाे ।उक्त शिविरमा  ६ वर्षे बालक देखी ७३ वर्षे बृद्धहरु गरेर जम्मा २सय  विरामीहरुले  सेवा लिएका थिए ।
गाउँ गाउँ मा स्वास्थ्य शिविर संचालन हुदा सेवा ग्राहीहरु निकै खुसि भएका थिए ।उक्त शिविरमा कानेपाेखरी नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुकाे समेत उपस्थिती रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *