लुम्बिनी विकास बैकले मनायो १५औ बार्षिक उत्सव  ।थारु पाेर्टल

Spread the love
असार। २६ 
रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको लुम्बिनी विकास बैक रंगेली शाखाले शनिबार आफ्नो बार्षिक उत्सव मनाएको छ ।
बैककै आफ्नै भवनामा एक कार्यक्रमकाे आयोजना गर्दे १५ औ बार्षिक उत्सवा मनाएकाे हाे । कार्यक्रममा बुद्धिजीवी पवन अग्रवाल, मचिन्द्र कटुवाल , मनाेज अग्रवाल, ईश्वर पाेख्रेल, बजरंग अग्रवाल ,राजेश गाेल्यान , शाखा प्रमुख दुर्गेस राेनिहार , कार्मचारी लगायत काे समेत उपस्थिति रहेको थिए ।
सहभागी हरुले बैककाे आगामी दिन हरुमा अझै बैककाे उन्नति र प्रगति भएको सुन्न पाईयाेस भन्दै शुभकामना समेत दिएका थिए । रंगेली शाखा प्रमुख दुर्गेश रौनियारले आर्थिक समृद्धी र सुरक्षाका लागी बैकिङ्ग कारोवार सुरक्षीत भएकाले आफू हरुले १५ ओै बार्षिक उत्सव सम्म पुग्नका लागि ग्रहाक महानु हरु काे सेवा गरेर यहाँ सम्म पुगेकाे समेत उनलेे बताए । अझै सामाजिक उत्तरदायित्व सहित आम नगरबासी काे चहाना भएको र आगामी दिनहरु मा समेत बैक ले सदैब अगाडि बड्दै जाने बिष्वास गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *