कानेपाेखरी गाउँपालिकाकाे आर्थीक वर्ष २०७९र ८०काे नितितथा कार्यक्रम र वजेट राताे किताव मार्फत सार्वाजानिकरण ।थारु पाेर्टल

Spread the love

२९।असार। कानेपाेखरी ।

कानेपाेखरी गाउँपालिकाकाे आर्थीक वर्ष २०७९र ८०काे नितितथा कार्यक्रम र वजेट राताे किताव मार्फत सार्वाजानिकरण तथा सार्वजानिक सुनवाई कार्यक्रम आज कानेपाेखरीमा सम्पन्न भएकाे छ ।

उक्त कार्यक्रममा कानेपाेखरी गाउँपालिकाकाे अध्यक्ष राजमति इङ्गनामकाे सभाध्यक्ष  अथितिहरुमा पालिकाकै उपा अध्यक्ष भाेला अधिकारी विभिन्न राजनितिक दलका प्रतिनिधीहरु दान बहादुर वस्नेत, देवेनद्र दाहाल ,भुमि दुलाल लगायतका अथितिहरु तथा वडाका वडा अध्यक्षहरु सदस्यहरु एवम गाउँ वासी लगायतकाे  उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा  आर्थीक वर्ष २०७९र ८०काे नितितथा कार्यक्रम र वजेट राताे किताव अध्यक्ष राजमति इङ्गनाम मार्फत सार्वाजानिकरण गरेकाे थियाे । गाउँपालिकाले सबै क्षेत्रलाई लक्षित गरेर नितितथा कार्यक्रम र वजेट सार्वजानिकरण गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *