कानेपाेखरी अस्पतालमा सुविधाहरु थपिदै ।आजबाट नर्मल x-Ray सेवा सुचारु ।थारु पाेर्टल

Spread the love

१।श्रावन।कानेपाेखरी 

कानेपाेखरी गाउँपालिका वडा नं ४ वयरबनमा रहेकाे कानेपाेखरी अस्पतालमा आज साउन १ गते आइतबार सामान्य एक्स्रे सेवा संचालनमा आएकाे छ ।

विरामीकाे माग अनुसार अस्पतालमा अहिले हप्ताकाे २ दिन भिडियाे एक्स्रे सेवा संचालन भइरहेकाे छ भने याे आज बाट थप सेवा संचालन भएकाे जानकारी अस्पतालका निरिक्षक सागर धिमालले थारु पाेर्टललाई  जानकारी दिनु भयाे  याे सामान्य मेसिनहाे यसले सरिरकाे  हाड जाेर्नी छाती खुट्टा आदीकाे  छुट्टा छुट्टै एक्स्रे गर्छ ।

प्रचार प्रसारकाे कमीले पहिलाे दिन १२जना विरामीहरुले सेवा लिएका थिए।  एक्स्रेका लागी भाेला विक्रम लिम्वु र संदिप पाण्डे गरी २जना  टेक्निसियनले सेवा प्रवाह गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *